Jeremiah 38:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डोरीले मलाई नबिजाओस् भनेर ती पुराना लुगाहरू मेरा काखीमुनि राख्‍नू र डोरी लाउनू भनी एबेद-मेलेकले मलाई भने। मैले त्‍यसै गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब कूशी एबेद-मेलेकले यर्मियालाई भने, “तिम्रा काखी र डोरीहरूका बीचमा यी थोत्रा लुगाहरू लगाऊ।” यर्मियाले त्‍यसै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि कूशी एबेद-मेलेकले यर्मियालाई भने, “यी फाटेका र पुराना कपडाहरूलाई डोरीले नदुःखोस् भनेर तिम्रा काखीमुनि लगाऊ।” तब यर्मियाले त्यसै गरे।
Nepali ERV (पवित्र बाइबल)
कूशवासी एबेदमेलेकले यर्मियालाई भने, “यी पुराना लुगाहरू आफ्नो काखीमा चेप। जब डोरीद्वारा तिमीलाई माथि तानिने छ तिम्रो काखीमा यसले पैडको काम गर्नेछ। अनि तानिन्दा डोरीहरूले तिम्रो काखीमा चोट पार्नेछैन।” यसकारण यर्मियाले एबेदमेलेकले भने जस्तै गरे