Jeremiah 38:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तपाईंले तिनीहरूको शरण नलिए के हुनेछ, त्यो परमप्रभुले मलाई दर्शनमा देखाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सुम्पिनलाई तपाईंले इन्कार गर्नुभयो भनेता परमप्रभुले मलाई देखाउनुभएको दर्शन यही हो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तपाईंले समर्पण गर्न इन्कार गर्नुभयो भने याहवेहले मलाई यो कुरा प्रकट गर्नुभएको छ:
Nepali ERV (पवित्र बाइबल)
तर यदि तिमीले बाबेलका सेना समक्ष आत्मासमर्पण गर्न अस्वीकार गर्यौ भने, यो जो परमप्रभुले मलाई देखाउनु भएको त्यो हुनेछ।