Jeremiah 38:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ तिमीले मर्नलाई झ्यालखानमा फेरि नपठाइन राजासित बिन्ती मात्र गर्दै थिएँ भनी तिनीहरूलाई भन्नू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीले तिनीहरूलाई भन्नू, ‘मलाई मर्नलाई जोनाथनको घरमा नपठाइदिनुहोस् भनी मैले राजालाई एउटा नम्र-निवेदन मात्र गरिरहेको थिएँ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूलाई भनिदेऊ, ‘मलाई मर्नका निम्ति जोनाथनको घरमा फर्काएर नपठाउनुहोस् भनेर म राजासँग बिन्ती गर्दैथिएँ।’ ”
Nepali ERV (पवित्र बाइबल)
यदि तिनीहरूले त्यसो भने, तिनीहरूलाई भन् ‘मैले राजालाई नम्र निवेदन गरेको छु कि मलाई जोनाथनको घरमा नफकाइयोस् यदि मलाई त्यहाँ पठाउनु भयो भने, म मर्नेछु।”‘