Jeremiah 38:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि यरूशलेम शत्रुका हातमा परेको दिनसम्म मलाई तिनीहरूले राजमहलको चोकमा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेम लिने दिनसम्मै यर्मिया गारदको चोकमा नै रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यरूशलेमको कब्जा हुने दिनसम्म नै यर्मिया राजमहलको पहरेदारको चोकमा नै रहे। यसरी यरूशलेमलाई कैदमा लगियो:
Nepali ERV (पवित्र बाइबल)
यसकारण यरूशलेमलाई अधीनमा लिनेदिन सम्मै यर्मिया प्रहारीहरूको चोकमानै बसे।