Jeremiah 38:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुका यी वचन पनि मैले तिनीहरूलाई भन्‍दै थिएँ, “म यो सहर बेबिलोनका सेनाका हातमा दिने नै छु र तिनीहरूले यसलाई कब्‍जा गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यो सहर निश्‍चय नै बेबिलोनका राजाका सेनाको हातमा सुम्‍पिइनेछ, र त्‍यसले यो कब्‍जा गर्नेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेह यसो भन्‍नुहुन्छ: ‘यो सहर निश्‍चय नै बेबिलोनको राजाका सेनाको हातमा दिइनेछ, जसले यस सहरलाई कब्जा गर्नेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
अनि यही हो जो परमप्रभु भन्नुहुन्छ ‘यरूशलेमको शहरलाई निसन्देह बाबेलको राजाकहाँ सुम्पिइनेछ। तिनीहरूले यसलाई कब्जा गर्नेछन्।”