Jeremiah 38:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिदकियाह राजाले जवाफ दिए, “लौ हुन्छ, उसलाई जस्तो मनलाग्छ त्यस्तै गर, म तिमीहरूलाई रोक्न सक्दिनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिदकियाह राजाले जवाफ दिए, “त्यो तिमीहरूकै हातमा छ। राजाले त तिमीहरूका विरुद्धमा केही गर्न सक्दैनन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा सिदकियाहले जवाफ दिए, “त्यो मानिस तिमीहरूकै हातमा छ। म तिमीहरूलाई रोक्न सक्दिनँ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण राजा सिदकियाहले ती अधिकारीहरूलाई भने, “यर्मिया तिमीहरूको नियन्त्रणमा छ। म तिनीहरूलाई रोक्न केही गर्नु सक्तिन।”