Jeremiah 38:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एबेद-मेलेक त्‍यहाँ गए र राजालाई भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले राजमहलबाट गएर राजालाई भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एबेद-मेलेक महलबाट निस्केर गएर राजालाई यसो भने,
Nepali ERV (पवित्र बाइबल)
राजा सिदकियाह त्यस समय बिन्यामीनको प्रवेशद्वारमा बसिरहेका थिए। तिनी राजदरवारबाट गए। तिनले राजालाई भने,