Jeremiah 39:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिदकियाह यहूदाका राजा भएको नवौँ वर्षको दशौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर आए र यरूशलेममाथि आक्रमण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेम यसरी लिइयो: यहूदाका राजा सिदकियाहको नवौँ वर्षको दशौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर र उनका सारा सेना आएर यरूशलेममा चढ़ाइ गरी घेरा हाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनामा, बेबिलोनका राजा नबूकदनेसर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरुद्धमा मोर्चा बाँधेर आए र त्यसलाई घेरा हाले।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमलाई कसरी परास्त पारियो यहाँ वर्णन गरिएको छ यहूदाका राजा सिदकियाहको शासनकालको नवौं वर्षको दशौं महीनामा बाबेलका राजा नबूकदनेस्सरले आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरूद्ध अघि बढे अनि त्यसलाई घेराव हाले।