Jeremiah 39:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण नबूजरदानले उच्‍च अधिकारी नबुशजबान, नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू भारदारहरूसित मिलेर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण अङ्गरक्षकका सेनापति नबूजरदान, मुख्‍य पदाधिकारी नबुशजबान, उच्‍च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरूले
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अङ्गरक्षकका सेनापति नबूजरदान, मुख्य अधिकारी नबूशजवान, उच्‍च अधिकारी नेर्गल-सरेसेर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरूले मिलेर
Nepali ERV (पवित्र बाइबल)
यसर्थ राजाका विशेष रक्षकहरूका कप्तान नबूजरदानले नबु-शजबान, रब-सारीस, रब-माग, समगरनबो, मुख्य अधिकारी सर्सकीम, नेर्गलसरसेर र सबै मुख्य अधिकारीहरू अनि बाबेल सेनाका हाकिमहरूलाई यर्मियाकहाँ पठाए।