Jeremiah 39:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म परमप्रभुले तेरो रक्षा गर्नेछु र जुन मानिसहरूको तँ डर मान्‍छस्, तिनीहरूका हातमा तँ पर्नेछैनस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तँलाई त्‍यस दिन बचाउनेछु, र जुन मानिसहरूदेखि तँ डराउँछस्‌ उनीहरूका हातमा तँ सुम्‍पिइनेछैनस्, परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ। तर त्यस दिन तँलाई म बचाउनेछु। तँ जुन मानिसहरूसँग डराउँछस्, तिनीहरूको हातमा सुम्पिइनेछैनस्।
Nepali ERV (पवित्र बाइबल)
तर म त्यस् दिन तिमीलाई जोगाउने छु, एबेदमेलेक।’ यो परमप्रभुको सन्देश हो। ‘जुन मानिसहरूसित तिमी डराउँछौ म तिमीलाई ती मानिसहरूसँग सुम्पने छैन्।