Jeremiah 39:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिदकियाहको राज्‍यकालको एघारौं वर्षको चौथो महिनाको नवौं दिनमा सहरका पर्खालहरू तोडिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सिदकियाहको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा त्‍यस सहरको पर्खाल भत्‍काइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सिदकियाहको शासनकालको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो।
Nepali ERV (पवित्र बाइबल)
अनि सिदकियाह राजा भएको एघारौं वर्षको चौथो महीनाको नवौ दिनमा, शहरको पर्खाल भत्काइयो।