Jeremiah 39:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रिबलामा सिदकियाहले हेर्दाहेर्दै उनका छोराहरूलाई नबूकदनेसरले मारे र यहूदाका भारदारहरूलाई पनि मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहीँ रिब्लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामुन्ने मारे र यहूदाका सबै भारदारहरूलाई पनि मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ रिब्ला इलाकामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई र यहूदाका सबै अधिकारीहरूलाई तिनकै आँखाको सामु मारे।
Nepali ERV (पवित्र बाइबल)
रिबला शहरमा बाबेलका राजाले सिदकियाहका छोरो र सबै मुख्य मानिसहरूलाई तिनकै उपस्थितिमा मारे।