Jeremiah 39:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तिनले सिदकियाहका आँखा निकाल्‍न लाए र बेबिलोनमा लैजान काँसाको साङ्लाले बाँध्‍न लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले सिदकियाहका आँखा निकाले, र बेबिलोनमा लैजान तिनलाई साङ्‌लाले बाँधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले सिदकियाहका आँखा निकालिदिए, र बेबिलोनमा लैजानलाई तिनलाई काँसाका साङ्लाहरूले बाँधे।
Nepali ERV (पवित्र बाइबल)
तब नबूकदनेस्सरले सिदकियाहको आँखा निकालिदिए र उसलाई बाबेलमा ल्याउन साङ्गलाले बाँधे।