Jeremiah 4:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभुको आज्ञाले बहिआउने त्यो बतास औधी प्रबल हुनेछ। आफ्ना प्रजामाथि त्यो दण्डको आज्ञा परमप्रभु आफैंले सुनाउँदै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसभन्दा एउटा प्रचण्ड वायु मबाट आउनेछ। अब तिनीहरूका विरुद्धमा म मेरो दण्डाज्ञा दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मबाट आउने बतास अति शक्तिशाली हुनेछ। अब म यहूदाका मानिसहरूमाथि मेरो दण्ड घोषणा गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
यो हावा त्यो भन्दा पनि बलियो हुनेछ हो अनि यो मबाट आउँछ। अब, यहूदाका मानिसहरूका विरूद्ध म मेरो न्याय घोषणा गर्नेछु।”