Jeremiah 4:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए यरूशलेम, दुष्ट कुराहरू तेरा हृदयबाट पखाली फ्याँक् र तँ बचाइनेछस्। कहिलेसम्म तेरो हृदयमा दुष्ट सोच-विचारहरू राखिछोड्छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे यरूशलेम, दुष्ट कुराहरू तेरो हृदयदेखि पखाली फ्याँक्, र तँ बाँच्नेछस्। कहिलेसम्म खराब विचारहरू तँमा रहिरहनेछन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे यरूशलेम, तेरो हृदयबाट दुष्ट कुराहरू धोएर पखाल्, तब तँ बाँच्नेछेस्। तँ कहिलेसम्म दुष्ट विचारहरू पालिरहन्छेस्?
Nepali ERV (पवित्र बाइबल)
हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाच्नेछौ कहिल्ये सम्म आफ्नो दुष्ट्रयाँइसित अड्किरहनेछौ।