Jeremiah 4:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दान सहर र एफ्राइमका डाँडाहरूबाट खबर ल्याउने मानिसहरूले एउटा विपत्तिका खबर सुनाउँदै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दानबाट एउटा आवाजले घोषणा गर्दैछ, एफ्राइमका पहाड़हरूबाट सर्वनाशको घोषणा हुँदैछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दानबाट एउटा आवाजले घोषणा गर्दैछ; एफ्राइमका डाँडाहरूबाट सर्वनाशको घोषणा हुँदैछ,
Nepali ERV (पवित्र बाइबल)
दानका सन्देशवाहकको आवाज सुन। एप्रैमबाट उसले नराम्रो खबर घोषणा गर्छ।