Jeremiah 4:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले बारी रुँगेझैँ यी शत्रुहरूले यरूशलेमलाई घेर्नेछन् किनभने त्‍यहाँका मानिसहरूले परमप्रभुको विरोध गरेका छन्। परमप्रभु बोल्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बारी रुँग्‍नेहरूजस्‍तै तिनीहरू त्‍यसका चारैतिर घेरेर बस्‍छन्, किनभने त्‍यो मेरो विरुद्धमा बागी भएको छ,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले खेतको रक्षा गरेझैँ तिनीहरूले यरूशलेमलाई घेर्नेछन्; किनकि त्यसले मेरो विरुद्धमा विद्रोह गरेको छ,’ ” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले खेतालाहरूले खेत सुरक्षित पारे झैं शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्!” यो सन्देश परमेश्वरबाट आएको हो।