Jeremiah 4:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा ‘जीवित परमप्रभुलाई साक्षी राखी’ शपथ खायौ भने जाति-जातिहरूले उहाँद्वारा आशिष् पाउनेछन् अनि उहाँमा नै तिनीहरूले गर्व गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिमीहरूले सत्य, न्याय र धर्मसित ‘जीवित परमेश्वरको नाउँमा’ भन्ने शपथ खायौ भने, जाति-जातिहरू उहाँद्वारा आशिषित हुनेछन् र उनीहरूले उहाँमा महिमा गर्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा ‘जीवित याहवेहलाई साक्षी’ राखेर शपथ खायौ भने, तब उहाँद्वारा जातिहरू आशिषित हुनेछन्; अनि तिनीहरूले उहाँमा नै गर्व गर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ र त्यसलाई सरलता, इमान्दारी अनि धार्मिकतासित पालन गर्छौ भने जाति-जातिहरू परमप्रभुको नाउँद्वारा जाति-जातिहरू आफै धन्य हुनेछन् अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”