Jeremiah 4:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले पृथ्वीलाई हेरें, त्यो रित्तो थियो; मैले आकाशलाई हेरें, त्यहाँ रत्तिभर उज्यालो थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले पृथ्वीलाई हेरें, र त्यो त आकारहीन र शून्य थियो। अनि आकाशलाई मैले हेरें, र त्यहाँ ज्योति नै थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले पृथ्वीतिर हेरेँ, त्यो आकारविनाको र शून्य थियो; अनि आकाशतिर हेरेँ, र त्यहाँ उज्यालो थिएन।
Nepali ERV (पवित्र बाइबल)
मैले पृथ्वीमा हेर। यो खाली थियो। यसमा केही पनि थिएन्। मैले आकाशमा हेरें अनि यसको प्रकाश धीमा भइसकेको थियो।