Jeremiah 4:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलिलो भूमि मरुभूमि भयो, सहरहरू विनाश भए, परमप्रभुको प्रचण्ड क्रोधको कारणले नाश भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले हेरें, र परमप्रभुको सामुन्ने, उहाँको भयानक रीसको सामुन्ने फलदायक जमिन मरुभूमि भएथ्यो, र त्यसका सबै नगरहरू ध्वस्त भएथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले हेरेँ, र फलदायी जमिन मरुभूमि भएको थियो; त्यसका सबै सहर याहवेहको सामु उहाँको भयानक रिसमा नष्ट भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
मैले हेर, अनि मलिलो भूमि मरूभूमि भयो। त्यस भूमिमा भएका सबै शहरहरू नाश भए। यो परमप्रभुले नै गर्नुभयो। परमप्रभु र उहाँको क्रोधको यो प्रतिफल हो।