Jeremiah 4:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभएको छ, “म सारा पृथ्वीलाई उजाड पार्नेछु तर त्यसको पूरै त नाश गर्नेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ: “सारा देश ध्वस्त हुनेछ, तापनि म त्यो पूरै नाश गर्नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “मैले पृथ्वीलाई पूर्ण रूपले नाश नगरे तापनि सारा देश नष्ट हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यी कुराहरू भन्नुभयो “सारा देश नै नष्ट हुनेछ। तर म पूर्ण रूपले यो भूमिलाई ध्वंस गर्ने छैन।