Jeremiah 4:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्वीले विलाप गर्नेछ; आकाश अँध्यारो हुनेछ। “मैले बोलेको छु र मेरो मन बदल्नेछैन। मैले फैसला गरेको छु र मेरो फैसला बदर हुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण पृथ्वीले विलाप गर्नेछ, र माथिको आकाश अँध्यारो हुनेछ, किनभने यो मेरो मुखबाट निस्केको फैसला हो, र त्यो गर्नदेखि मेरो मन बद्लिनेछैन। यो मैले निश्चय गरिसकेको छु, म पछि फर्कनेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण पृथ्वीले शोक गर्नेछ, र माथिको आकाश अँध्यारो हुनेछ; किनकि मैले बोलेको छु, र मेरो मन बदलिनेछैन; मैले निर्णय गरिसकेको छु, र मपछि हट्नेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसै कारण त्यो भूमि रूनेछ अनि माथि आकाश कालो हुनेछ। म बोलें अनि परिवर्तन हुने छैन्। मैले निर्णय लिएँ अनि मेरो मन बद्लिने छैन्।”