Jeremiah 4:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा र यरूशलेमका मानिसहरूलाई परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरूले आफ्‍नो बाँझो जमिन जोत र काँडाहरूका बीच बीउ नछर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका मानिसहरू र यरूशलेमलाई परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका बाँझो भूमिमा डल्‍ला फोर, र काँढ़ाहरूका बीचमा नछर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेम र यहूदाका मानिसहरूलाई याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूको बाँझो जमिनमा खनजोत गर, र काँडाहरूको बीचमा बिउ नछर।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो “तिम्रा खेतहरू जोत! काँढाहरू माझ बीऊहरू नछर।