Jeremiah 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा देशमा तुरही बजाओ! स्‍पष्‍ट र चर्को सोरले कराओ! यहूदाका र यरूशलेमका मानिसहरूलाई, “पर्खाल लाएका सहरमा भागेर जाओ,” भन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यहूदामा प्रचार गर, र यरूशलेममा यसो भन्‍दै घोषणा गर: ‘देशका चारैतिर तुरही फुक!’ चर्को गरी कराएर यसो भन: ‘भेला होओ, र हामी किल्‍ला भएका सहरहरूमा भागेर जाऔं!’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूलाई यसो भनेर घोषणा गर: ‘देशभरि तुरही फुक!’ चर्कोसँग कराएर भन: ‘एकसाथ भेला होओ! हामी किल्‍ला भएका सुरक्षित सहरहरूतिर भागौँ।’
Nepali ERV (पवित्र बाइबल)
“यहूदाका मानिसहरूलाई यो सन्देश देऊ यरूशलेम शहरका प्रत्येक मानिसलाई भन, ‘राज्यका चारैतिर तुरही फुक।’ चिच्याउँदै कराउँदै भन, ‘सँगै आऊ। ‘सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौं।’