Jeremiah 4:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभयो, “त्‍यस दिन राजा र भारदारहरूले आफ्‍ना साहस हराउनेछन्, पूजाहारीहरूले अत्‍यास मान्‍नेछन् र अगमवक्ताहरू अकमक्‍क पर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्‍नुहुन्‍छ “त्‍यस दिन राजा र अधिकारीहरू सबैको मुटु काम्‍नेछ, पूजाहारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू तर्सनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “त्यो दिन, राजा र अधिकारीहरू हताश हुनेछन्, र पुजारीहरू भयभीत हुनेछन्; अनि अगमवक्ताहरू चकित हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “जब यस्ता घट्ना घट्छ, राजा अनि उसका अधिकारीहरूको हृदय दुर्बल हुनेछ, पूजाहारीहरू भयभीत हुन्छन् अनि अगमवक्तहरू अचम्मित हुनेछन्।”