Jeremiah 40:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि बेबिलोनीहरूका हातमा आफूलाई समर्पण नगरेका योहानान र फौजका कप्‍तानहरू मिस्‍पामा गदल्‍याहकहाँ आएर भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब कारेहका छोरा योहानान र बस्‍ती-बस्‍तीमा भएका फौजका सबै अधिकृतहरू मिस्‍पामा गदल्‍याहकहाँ आए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि कारेहका छोरा योहानान र खुल्‍ला मैदानमा भएका सेनाका सबै अधिकारीहरू मिस्पा सहरमा गदल्याहकहाँ आए;
Nepali ERV (पवित्र बाइबल)
कारेहका छोरो योहानान अनि यहूदाका हाकिमहरू जो खेतमा थिए गदल्याहकहाँ मिस्पामा आए।