Jeremiah 40:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर गदल्‍याहले तिनलाई भने, “त्‍यसो नगर! इश्‍माएलको बारेमा तिमी जे भन्‍दै छौ, त्‍यो साँचो होइन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अहीकामका छोरा गदल्‍याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्‍तो काम नगर। किनकि तिमीले इश्‍माएलको विषयमा भनेको कुरा असत्‍य हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्तो काम नगर! तिमीले इश्माएलको बारेमा भनेको कुरा सत्य होइन।”
Nepali ERV (पवित्र बाइबल)
तर अहीकामको छोरो गदल्याहले कारेहको छोरो योहानानलाई भने, “इश्माएललाई नमार। जुन कुराहरू तिमीहरूले इश्माएलको बारेमा बताएका छौ ती सबै असत्य हो।”