Jeremiah 40:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण नतन्‍याहका छोरा इश्‍माएल, कारेहका छोरा योहानान, तन्‍हूमेतका छोरा सरायाह, नतोपामा बास गर्ने एफैका छोराहरू र माकामा बास गर्ने याजन्‍याह आ-आफ्‍ना मानिसहरू सँगै लिई गदल्‍याहकहाँ मिस्‍पामा आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू मिस्‍पामा गदल्‍याहकहाँ आए। तिनीहरू यी नै थिए: नतन्‍याहका छोरा इश्‍माएल, कारेहका दुई छोराहरू योहानान र जोनाथन, तन्‍हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्‍याह र यिनीहरू सबैका मानिसहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरू, नतन्याहका छोरा इश्माएल, कारेहका छोराहरू योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एपैका छोराहरू, माकातीका छोरा याजन्याह, र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण ती सिपाहीहरू मिस्पामा गदल्याहकहाँ आए। ती सिपाहीहरू थिए नतन्याहको छोरो इश्माएल, कारेहका दुइ छोराहरू योहानान अनि जोनाथन, पन्हूमेतको छोरो सरायाह, नतोफाबासी एपेकाका छोराहरू, अनि माकाबासीको छोरो याजन्याह र यिनीहरूका सबैका मानिसहरू।