Jeremiah 41:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इश्‍माएलको अपराधबारे योहानान र तिनीहरूसित भएका फौजका कप्‍तानहरूले सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले नतन्‍याहको छोरो इश्‍माएलले गरेका सबै अपराधका विषयमा सुने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले नतन्याहका छोरा इश्माएलले गरेका सबै अपराधहरूको बारेमा सुने;
Nepali ERV (पवित्र बाइबल)
कारेहको छोरो योहानान अनि सेनाका हाकिमहरू जो उनीसँग थिए, इश्माएलले गरेका दुष्ट्याइँको बारेमा सुने।