Jeremiah 41:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण आफ्ना मानिसहरू साथमा लिई तिनीहरूले तिनलाई पछ्याए र गिबोनको ठूलो पोखरीनिर भेट्टाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू आफ्ना सबै मानिसहरूलाई लिएर नतन्याहको छोरो इश्माएलसित लड़ाइँ गर्नलाई हिँड़े। तिनीहरूले त्यसलाई गिबोनको ठूलो दहनेर भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले आफ्ना सबै मानिसहरू लिएर नतन्याहका छोरा इश्माएलसँग लडाइँ गर्न गए। तिनीहरूले इश्माएललाई गिबोनमा भएको ठूलो पोखरीको नजिकै भेट्टाए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनीहरूले तिनीहरूसित रहेका सारा सैन्य नतन्याहको छोरो इश्माएलसित लडन लगे। तिनीहरूले इश्माएललाई गिबोन शहरको ठूलो दहनेर नजिकै भेटे।