Jeremiah 41:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इश्‍माएल र तिनका आठ जना मानिसहरू योहानानबाट भागे र अम्‍मोनको देशमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर नतन्‍याहको छोरो इश्‍माएल आफ्‍ना आठ जना मानिसहरूसित योहानानको हातबाट उम्‍केर अम्‍मोनीहरूकहाँ भागेर गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर नतन्याहका छोरा इश्माएल र तिनका आठ जना मानिसहरू योहानानबाट उम्केर अम्मोनीहरूको देशमा भागेर गए।
Nepali ERV (पवित्र बाइबल)
तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भागे।