Jeremiah 41:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इश्‍माएलले गदल्‍याहसित मिस्‍पामा बसेका इस्राएलीहरू र त्‍यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इश्‍माएलले मिस्‍पामा गदल्‍याहसँग भएका सबै यहूदीहरू र त्‍यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मार्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इश्माएलले मिस्पामा गदल्याहसँग भएका सबै यहूदी र त्यहाँ भएका बेबिलोनी सेनाहरूलाई पनि मारे।
Nepali ERV (पवित्र बाइबल)
इश्माएलले यहूदावासी मानिसहरू अनि कल्दी सिपाहीहरू जो गदल्याहसँग मिस्पा शहरमा थिए। तिनीहरूलाई पनि मारे।