Jeremiah 42:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनका राजाको डर मान्न छोड। म तिमीहरूका साथमा छु र तिमीहरूलाई त्यसका शक्तिबाट उद्धार गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनको राजा, जससँग अहिले तिमीहरू डराउँदछौ, अब त्यससँग नडराओ, किनकि तिमीहरूलाई त्यसको हातदेखि बचाउन र छुटाउनलाई म तिमीहरूसित हुन्छु, परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनको राजा, जससँग तिमीहरू अहिले डराउँछौ, त्यससँग नडराओ। याहवेह घोषणा गर्नुहुन्छ, बेबिलोनको राजादेखि नडराओ; किनकि म तिमीहरूको साथमा छु र म तिमीहरूलाई बचाउनेछु। अनि तिमीहरूलाई उसको हातबाट छुटाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू बाबेलका राजासित भयभित छौ। तर अब उसँग नडराऊ। म तिमीहरूसित छु अनि म तिमीहरूलाई उबाट बचाउने छु।