Jeremiah 42:14 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हामी मिश्रदेशमा नै गएर बस्नेछौं, किनभने त्यहाँ हामी लड़ाइँ देख्नेछैनौं, तुरहीको सोर सुन्नेछैनौं, न त रोटी नपाई भोकै रहनेछौं,’ भन्यौ भनेदेखि त,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र यदि तिमीहरूले यसो भन्छौ भने, ‘होइन, हामी इजिप्टमा गएर बस्नेछौँ, जहाँ हामी युद्ध देख्नेछैनौँ, अथवा तुरहीको आवाज सुन्नेछैनौँ, अथवा रोटीको निम्ति भोको रहनेछैनौँ;’
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले भन्न सक्छौ, ‘हामी मिश्रमा जानेछौं जहाँ हामी युद्धको सम्मुखिन हुनु पर्दैन, मिश्रमा हामीले युद्धको तुरहीहरू सुन्नु पर्दैन, हामी भोक भोकै बस्नुपर्दैन।’