Jeremiah 42:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि मैले भनें, “तपाईं यहूदामा बाँकी छोडिएकाहरूलाई परमप्रभुले ‘मिश्रमा नजानू’ भन्‍नुभएको छ। यसर्थ म तपाईंहरूलाई चेतावनी दिंदछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे यहूदाका बाँकी रहेका हो, परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ, ‘मिश्रदेशमा नजाओ’। यो कुरा तिमीहरूले निश्‍चय जानिराख: आजको दिन म तिमीहरूलाई चेताउनी दिन्‍छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे यहूदाका बाँकी रहेकाहरू हो, याहवेहले तिमीहरूलाई, ‘इजिप्टमा नजाओ,’ भन्‍नुभएको छ। तिमीहरूले यो कुरा स्पष्‍टसँग बुझिराख; आज म तिमीहरूलाई चेतावनी दिँदैछु;
Nepali ERV (पवित्र बाइबल)
“यहूदामा बाँचेका मानिसहरू हो, परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ ‘मिश्रमा नजाऊ।’ तिमीहरू निश्चय जान्दछौ कि म तिमीहरूलाई चेताउनी दिँदैछु।