Jeremiah 42:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब त्‍यसो भए, यो कुरा याद राख्‍नुहोस्, जुन देशमा गएर बसोबास गर्न तपाईंहरू चाहनुहुन्‍छ, त्‍यहाँ तपाईंहरू लडाइँ, अनिकाल र रुढीले मर्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले अब यो कुरो निश्‍चय जानिराख, कि तिमीहरू बसोबास गर्न जानलाई इच्‍छा गरेको ठाउँमा नै तिमीहरू तरवार, अनिकाल र रूढ़ीले मर्नेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब यो पक्‍का गरी जानिराख: जुन ठाउँमा तिमीहरू गएर बसोबास गर्न चाहन्छौ, त्यस ठाउँमा तिमीहरू तरवार, अनिकाल र रूढीले मर्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ निश्चित हौ कि तिमीहरूले बुझ्छौ। तिमीहरू मिश्रमा गई बस्न चाहन्छौ। तर मिश्रमा तिमीहरूमाथि यी घटनाहरू हुनेछ। तिमीहरू तरवार, अनिकाल अथवा भयानक रूढीले मार्नेछौ।”

Recommended Reading