Jeremiah 42:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दश दिनपछि परमप्रभु मसित बोल्‍नुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दश दिनपछि परमप्रभुको वचन यर्मियाकहाँ आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि दश दिनपछि याहवेहको वचन यर्मियाकहाँ आयो।
Nepali ERV (पवित्र बाइबल)
दश दिनको अन्त्यमा, यर्मियाकहाँ परमप्रभुबाट सन्देश आयो।