Jeremiah 43:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले मिश्रमा भएका हेलिओपोलिसका पत्‍थरका स्‍मारक स्‍तम्‍भहरू नाश गर्नेछ र मिश्री देवी-देवताका मन्‍दिरहरू आगोले भस्‍म पार्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले मिश्रदेशमा भएको सूर्यको मन्‍दिरका पवित्र खम्‍बाहरू भत्‍काइदिनेछ, र मिश्रदेशका देवताहरूका मन्‍दिरहरूमा आगो लगाइदिनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ इजिप्टमा भएको सूर्यको मन्दिरका पवित्र खम्बाहरूलाई ढालिदिनेछ; अनि इजिप्टका देवताहरूका मन्दिरहरूलाई आगोले भस्म पारिदिनेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
नबूकदनेस्सरले मिश्रको सूर्य देवको मन्दिरमा रहेको स्मृति ढुङ्गाहरू नष्ट गर्नेछ जुन मिश्रमा सूर्य-देवताको मन्दिरमा छ। उसले मिश्रका जम्मै मन्दिरहरू र देवताहरूलाई आगो लगाइदिनेछन्।”‘