Jeremiah 44:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रका मिग्‍दोल, तहपनेस र नोप सहरहरू र त्‍यस देशका दक्षिणी भागमा बसोबास गर्ने सबै इस्राएलीहरूबारे परमप्रभु मसँग बोल्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तल्‍लो मिश्रमा— मिग्‍दोल, तहपनेस र नोपमा— र माथिल्‍लो मिश्रमा बस्‍ने सबै यहूदीहरूका विषयमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टको तल्‍लो भाग मिग्दोल, तहपनेस र मेम्फिसमा र माथिल्‍लो इजिप्टमा बस्‍ने सबै यहूदीहरूको विषयमा याहवेहको यो वचन यर्मियाकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको सन्देश यर्मियाकहाँ आयो। यो सन्देश मिश्रमा बस्ने मिग्दोल, तहपनेस, मेम्फिस र माथिल्लो मिश्रमा बस्ने यहूदाका मानिसहरूका लागि थियो।