Jeremiah 44:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी मैले यरूशलेमलाई दण्ड दिएको थिएँ, त्यसरी नै मिश्रमा बसोबास गर्नेहरूलाई म लडाइँ, अनिकाल र रुढी पठाएर दण्ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र रूढ़ीले दण्ड दिएथें, त्यसरी नै मिश्रदेशमा बस्नेहरूलाई म दण्ड दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी मैले यरूशलेमलाई दण्ड दिएँ, त्यसरी नै म इजिप्टमा गएर बस्नेहरूलाई तरवार, अनिकाल र रूढी पठाएर दण्ड दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
जो मानिसहरू मिश्रमा बस्न गएका छन् तिनीहरूलाई दण्ड दिनेछु। म तरवारहरू, अनिकाल, भयानक हैजा फैलाएर तिनीहरूमाथि दण्ड दिनेछु। म तिनीहरूलाई यरूशलेमको शहरलाई दण्डित पारे जस्तै गर्नेछु।