Jeremiah 44:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मलाई त्‍यसरी जवाफ दिने पुरुषहरू र स्‍त्रीहरू सबैलाई मैले भनें,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यर्मियाले तिनलाई जवाफ दिने पुरुष र स्‍त्री दुवैलाई जवाफ दिँदै भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यर्मियालाई जवाफ दिने पुरुषहरू र स्त्रीहरू सबैलाई तिनले यसो भने,
Nepali ERV (पवित्र बाइबल)
तब यर्मियाले जम्मै मानिसहरू पुरूषहरू, स्त्रीहरू र ज-जसले तिनलाई उत्तर दिएका थिए तिनीहरूलाई भने।