Jeremiah 44:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिमीहरूकहाँ मेरा सेवक अगमवक्ताहरूलाई पठाइरहें, जसले तिमीहरूलाई मैले घृणा गरेका डरलाग्‍दा कुराहरू नगर्नू भनें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले मेरा दास अगमवक्ताहरूलाई बारम्‍बार यसो भनेर तिनीहरूकहाँ पठाएँ, ‘मलाई घिनलाग्‍ने यस्‍तो घृणित काम नगर’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूकहाँ घरी-घरी मेरा सेवक अगमवक्ताहरूलाई पठाएँ, जसले तिमीहरूलाई भने, ‘मैले घृणा गर्ने यी घिनलाग्दा कामहरू नगर!’
Nepali ERV (पवित्र बाइबल)
मैले घरिघरि तिमीहरूकहाँ अगमवक्ताहरू जो मेरो दासहरू हुन पठाँए। अगमवक्ताहरूले ‘यस्ता भयानक पापहरू जुन म घृणा गर्छु नगर्नु भनी तिमीहरूलाई आग्रह गरे।’