Jeremiah 44:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले मेरो कुरा सुनेनौ, त्‍यसमा ध्‍यानै दिएनौ। अन्‍य देवताहरूलाई बलि चढाउने तिमीहरूको दुष्‍ट चाल तिमीहरूले छाडेनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले सुनेनन्‌ अथवा ध्‍यानै दिएनन्‌। तिनीहरू आफ्‍ना दुष्‍ट कामहरूदेखि फर्केनन्‌ वा तिनीहरूले अन्‍य देवताहरूलाई धूप बाल्‍न छोड़ेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले न मेरो कुरा सुने, न त ध्यान नै दिए; न तिनीहरू आफ्ना दुष्‍टताबाट फर्के, न अरू देवताहरूलाई धूप बाल्न नै छाडे।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरूले तिनीहरूका नराम्रा कार्यहरूबाट फर्कन मानेनन् तिनीहरूको आग्रहमा कुनै ध्यानै दिए। तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू छाडेनन्।