Jeremiah 44:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तिम्रा पुर्खाहरू, यहूदाका राजा र रानीहरू अनि तिमीहरू र तिम्रा स्वास्नीहरूद्वारा यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा गरिएका दुष्ट कर्महरू तिमीहरूले बिर्स्यौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन दुष्ट काम तिमीहरूका पिता-पुर्खाहरू र यहूदाका राजाहरू र रानीहरू, अनि तिमीहरू र तिमीहरूका पत्नीहरूले यहूदा देश र यरूशलेमका गल्ली-गल्लीहरूमा गर्यौ, के ती तिमीहरूले भुल्यौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमीहरूले आफ्ना पितापुर्खाहरूले गरेका दुष्टता, यहूदाका राजा र रानीहरूले गरेका दुष्टता, तिमीहरूका पत्नीहरूले गरेका दुष्टता बिर्स्यौ, जुन यहूदाको देशमा र यरूशलेमका सडकहरूमा गरेका थिए?
Nepali ERV (पवित्र बाइबल)
के तिमीहरूले तिम्रा पिता-पुर्खाहरू, यहूदाका राजाहरू, तिनीहरूका पत्नीहरू, तिमीहरू आफ्नै अनि आफ्ना पत्नीहरूको दुष्टाँई जो तिनीहरूले यहूदाको देशमा र यरूशलेमका गल्लीहरूमा गरेका थिए, भुल्यौ?