Jeremiah 45:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि परमप्रभु इस्राएलका परमेश्‍वरका यी वचन मैले उनलाई सुनाएँ, “बारूक,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बारूक, परमप्रभु इस्राएलका परमेश्‍वरले तिमीलाई भन्‍नुभएको कुरा यही हो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह इस्राएलका परमेश्‍वरले, तिमीलाई यसो भन्‍नुहुन्छ, बारूक:
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई यसो भन्नुहुन्छ, बारूक, तिमीले भनेका छौ, यो मेरो लागि अति नराम्रो हो।