Jeremiah 45:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर म परमप्रभुले जे आफूले बनाएको छु, त्‍यो भत्‍काइरहेछु र जे मैले रोपेको छु, त्‍यो उखेलिरहेको छु। सारा देशलाई म त्‍यसो गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्‍नुहुन्‍छ, “तैंले त्‍यसलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले जे बनाएको छु, त्‍यो म भत्‍काउनेछु। देशभरि नै मैले जे रोपेको छु, त्‍यो म उखेल्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहले मलाई तिमीलाई यसो भन् भनेर भन्‍नुभएको छ, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मैले जे बनाएको छु, त्यो म भत्काउनेछु, मैले देशभरि जे रोपेको छु, त्यो म उखेलिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यर्मिया” बारूकलाई यो भने, परमप्रभुले यसो भन्नुहुन्छ ‘मैले बनाएको सबै कुरा भत्काईदिनेछु। अनि मैले जे रोपेको छु उखेल्नेछु। यहूदाको जताततै म त्यसो गर्ने छु।’