Jeremiah 46:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मिश्रका सहरमा यी कुरा सुनाऊ, मिग्‍दोल, मेमफिस र तहपन्‍हेसमा सुनाऊ, आ-आफ्‍नो सुरक्षाको लागि तयार होओ, तिमीहरूका वरिपरि भएकाहरू सबै लडाइँमा नाश हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मिश्रदेशमा सूचना देओ। मिग्‍दोलमा घोषणा गर, नोप र तहपनेसमा पनि घोषणा गर: ‘तयार भएर आ-आफ्‍नो स्‍थान लिएर खड़ा होओ, किनकि तरवार तिमीहरूका चारैतिर निल्‍दैछ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो सन्देश इजिप्टमा भन्, र यसलाई मिग्दोलमा घोषणा गर्; यसलाई मेम्फिसमा र तहपनेसमा पनि घोषणा गर्: ‘आफ्नो सुरक्षाको निम्ति आ-आफ्ना स्थानमा तयार होओ; किनकि तेरा चारैतिर भएकाहरूलाई तरवारले नाश गर्नेछ।’
Nepali ERV (पवित्र बाइबल)
“यो सन्देश मिश्र, मिग्दोल, मेमफिस र तहपन्हेसमा घोषणा गरेर यसो भन्, ‘युद्धको लागि तैयार हौ किनभने तिम्रो वरिपरि तरवारले खाँदैछ।’