Jeremiah 46:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रचाहिँ उत्तम गाई समान छ, उत्तरबाट एउटा डाँस त्यसको विरुद्धमा आइरहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मिश्र एउटी सुन्दरी कोरली हो, तर उत्तर दिशाबाट एउटा डाँस त्यसको विरुद्धमा आइरहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इजिप्ट एउटी सुन्दरी कोरली हो, तर त्यसको विरुद्धमा उत्तर दिशाबाट एउटा डाँस आउँदैछ।
Nepali ERV (पवित्र बाइबल)
मिश्र एउटी सुन्दरी गाई जस्तै हो, तर एउटा डाँस उत्तरबाट उसकहाँ आइरहेछ।