Jeremiah 46:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घना जङ्गल फाँडेझैँ आक्रमण गर्नेछन्। तिनीहरूका सिपाहीहरू अनगिन्ती छन्, तिनीहरूका सिपाहीहरू सलहको हुल जतिकै अनगिन्ती छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका वनहरू घना भए तापनि उनीहरूले ती ढाल्नेछन्,” परमप्रभु भन्नुहुन्छ। “संख्यामा उनीहरू सलहभन्दा पनि धेरै छन्, उनीहरू अनगन्ती छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “तिनीहरूका जङ्गलहरू जति नै बाक्लो भए तापनि तिनीहरूले ती काटेर ढालिदिनेछन्। तिनीहरू संख्यामा सलहभन्दा धेरै छन्, तिनीहरू अनगन्ती छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले उसको जंगल बाक्लो भए पनि फाँडनेछन्। शत्रुका सेनाहरू सलह झैं छन् अनि कसैले गन्न सक्तैन।