Jeremiah 46:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मिश्रका अफिसरहरूले कराएर भने, ‘तिम्रा ढालहरू तयार गर र लडाइँको लागि अघि बढ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साना र ठूला ढालहरू तयार गर, लड़ाइँको लागि अगि बढ़!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तेरा ठूला र साना दुवै ढालहरू तयार गर्; अनि युद्ध गर्नका निम्ति मोर्चा बाँधेर अगि बढ्!
Nepali ERV (पवित्र बाइबल)
“तिम्रो ठूलो र सानो ढालहरू तैयार पार। युद्धको लागि अघि बढ।